शब्दकोश प्रविष्टि

घोडाखरी

ना.

ना. सुक्खा ठाउँमा उम्रने, आँपका जत्रा ससाना नरम पात हुने, मकैका ढोडको जस्तो गुदी हुने, हातले पात चलाउँदा सेतोसेतो हुने एक प्रकारको ससानो बोट ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015427
मुद्रित पृष्ठ
357