शब्दकोश प्रविष्टि

घोचो

ना.

ना. [घोच्+ओ] बार बार्नका निम्ति र गाईगोरुका लागि छहारी बनाउनका निम्ति खाँबा, खुट्टी हुने खालको लङ्गुरो ।

व्युत्पत्ति

[घोच्+ओ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015401
मुद्रित पृष्ठ
356