शब्दकोश प्रविष्टि
घोगे
ना.वि.
घोगा झँ भएर ज्वानाका दाना जस्ता गेडा फल्ने र ढक्कीहरू बनाइने एक जातको झार । वि.
घोगो भएको; घोगो लागेको ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-015384- मुद्रित पृष्ठ
- 356
शब्दकोश प्रविष्टि
घोगा झँ भएर ज्वानाका दाना जस्ता गेडा फल्ने र ढक्कीहरू बनाइने एक जातको झार । वि.
घोगो भएको; घोगो लागेको ।
npbs2075-10-015384