शब्दकोश प्रविष्टि

घोक्र्याउने

ना.वि.
  1. डाँडाभाटा गर्नुभन्दा पहिले ठुलाठुला काठ वा बाँस छानाका दुवै पाखाबाट धुरीसम्म ल्याएर जोडिने सामान; भ्याल्सी । वि.

  2. घोक्रामा समातेर हुत्त्याउने । (उदा.- घोक्र्याउनेले घोक्र्याइहाल्यो, अब पाखुरा निमोठेर के गर्नु!) ।

उदाहरण

(उदा.- घोक्र्याउनेले घोक्र्याइहाल्यो, अब पाखुरा निमोठेर के गर्नु!)

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015379
मुद्रित पृष्ठ
356