शब्दकोश प्रविष्टि

घोक्रेछुत्ती/घोक्रेसुत्ती

ना.

ना. [घोक्रो+सुत्त+ई] घोक्रामा समातेर हुत्त्याउने क्रिया; गलहत्ती; ठ्याक खुवाउने काम ।

रूपान्तर

व्युत्पत्ति

[घोक्रो+सुत्त+ई]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015374
मुद्रित पृष्ठ
356