शब्दकोश प्रविष्टि

घोक्रिनु

अ.क्रि.
  1. घोक्रोजस्तो समरो हुनु ।

  2. छिप्पिनु; जालो पस्नु (घिरौँला आदि) ।

  3. घोक्रामा समातिएर धकेलिनु; गर्दनमा अँठ्याइएर उछिट्टिनु; गलहत्तिनु ।

व्युत्पत्ति

[घोक्रो+इ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015373
मुद्रित पृष्ठ
356