शब्दकोश प्रविष्टि

घोकन्ती

वि.

वि. घोकिएको; रफत गरिएको । (उदा.- घोकन्ती विद्या धावन्ती खेती । - उखान) ।

उदाहरण

(उदा.- घोकन्ती विद्या धावन्ती खेती । - उखान)

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015366
मुद्रित पृष्ठ
355