शब्दकोश प्रविष्टि

घैले

वि.

वि. ठुलठुला कल्चौँडा वा फाँचा हुने; घैलाजस्ता फाँचा हुने (गाईबस्तु) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015361
मुद्रित पृष्ठ
355