शब्दकोश प्रविष्टि
घैघराना
ना.वि.
ना. [(द्वि.) घराना] घर र घरसित सम्बन्धित विषय वा कुरा; घरगृहस्थी; घरघराना; घरायस; घरसार ।
व्युत्पत्ति
[(द्वि.) घराना]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-015354- मुद्रित पृष्ठ
- 355
शब्दकोश प्रविष्टि
ना. [(द्वि.) घराना] घर र घरसित सम्बन्धित विषय वा कुरा; घरगृहस्थी; घरघराना; घरायस; घरसार ।
[(द्वि.) घराना]
npbs2075-10-015354