शब्दकोश प्रविष्टि

घुस्यौटो

ना.

ना. [घुसाउ+यौटो] कुनै वस्तु घुसारिने आधार; दाम्लाको गाँठो छिराउने ठाउँ; पस्यौटो ।

व्युत्पत्ति

[घुसाउ+यौटो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015301
मुद्रित पृष्ठ
354