शब्दकोश प्रविष्टि

घुसमुन्टे

वि.
  1. भुईंतिर मुन्टो फर्काएको; घुसमुन्टो भएको ।

  2. घोसे; अँध्यारमुखे; अँध्यारखाउडे ।

व्युत्पत्ति

[घुसमुन्टो+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015282
मुद्रित पृष्ठ
354