शब्दकोश प्रविष्टि
घुर्बिसो
ना.
ना. फूलमा लचेप्रै रस भरिएर रहने, बिब्ल्याँटोपट्टि फुस्रा पात हुने, एक जातको पोथ्रो वा रुख ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-015264- मुद्रित पृष्ठ
- 354
शब्दकोश प्रविष्टि
ना. फूलमा लचेप्रै रस भरिएर रहने, बिब्ल्याँटोपट्टि फुस्रा पात हुने, एक जातको पोथ्रो वा रुख ।
npbs2075-10-015264