शब्दकोश प्रविष्टि

घुरण

ना.

ना. [सं.] सुँगुर, बङ्गुर आदि कराउँदाको आवाज; घुँघुर ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015249
मुद्रित पृष्ठ
353