शब्दकोश प्रविष्टि
घुरघुर
क्रि.वि.वि.
निदाएका बेला घाँटीबाट शब्द निस्कने गरी ।
ढुकुर, परेवा आदि कराउने किसिमले ।
मही पार्दा शब्द निस्कने चालसँग ।
व्युत्पत्ति
[अ.मू. घुर्+अ (द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-015244- मुद्रित पृष्ठ
- 353
शब्दकोश प्रविष्टि
निदाएका बेला घाँटीबाट शब्द निस्कने गरी ।
ढुकुर, परेवा आदि कराउने किसिमले ।
मही पार्दा शब्द निस्कने चालसँग ।
[अ.मू. घुर्+अ (द्वि.)]
npbs2075-10-015244