शब्दकोश प्रविष्टि
घुर्नु
अ.क्रि.
निदाएका बेलामा घाँटीबाट घुरघुर शब्द निस्कनु ।
घुर्रघुर्र शब्द आउने गरी ढुकुर, परेवा आदि बोल्नु ।
मही पार्दा घारघुर शब्द निस्कनु ।
व्युत्पत्ति
[अ.मू. घुर्+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-015239- मुद्रित पृष्ठ
- 353