शब्दकोश प्रविष्टि

घुम

ना.

ना. [सं. कुम्बा] चोयाले बुनेका दुइटा चित्रा भित्रबाहिर पारी बिचमा पातले छापेको, लाम्चिलो, चारकुने र दुइपाखे छाता वा ओढो; स्याखु ।

व्युत्पत्ति

[सं. कुम्बा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015201
मुद्रित पृष्ठ
352