शब्दकोश प्रविष्टि

घुप्लुक्क

क्रि.वि.
  1. भाँडो घोप्टिने वा भाँडामा रहेको वस्तु एकैचोटि पोखिने चाल झँ ।

  2. मानिस एक्कासि घोप्टो परेर लड्ने गरी ।

व्युत्पत्ति

[अ.मू. घुप्लुक्+क]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015199
मुद्रित पृष्ठ
352