शब्दकोश प्रविष्टि
घुट्की
ना.
एक पटकमा निलिने झोल पदार्थको परिमाण ।
त्यसरी निल्दा निस्कने शब्द ।
व्युत्पत्ति
[अ.मू. घुट्+की]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-015178- मुद्रित पृष्ठ
- 352
शब्दकोश प्रविष्टि
एक पटकमा निलिने झोल पदार्थको परिमाण ।
त्यसरी निल्दा निस्कने शब्द ।
[अ.मू. घुट्+की]
npbs2075-10-015178