शब्दकोश प्रविष्टि
घुच्ची हान्नु
टु.
टु. कुहिना वा बटारिएका मुठीद्वारा एकले अर्काको कोखो ताकेर हान्नु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-015168- मुद्रित पृष्ठ
- 352
शब्दकोश प्रविष्टि
टु. कुहिना वा बटारिएका मुठीद्वारा एकले अर्काको कोखो ताकेर हान्नु ।
npbs2075-10-015168