शब्दकोश प्रविष्टि

घुगुती

ना.
  1. आफू उत्तानु सुतेर खुम्च्याइएका दुवै खुट्टामा केटाकेटीलाई राखी उफार्दैखेलाउने काम; गुघुती ।

  2. पराल वा कपडा बिछ्याइएका ठाउँमा केटाकेटीले मुन्टो टेकेर पर्लक्क पल्टँदै खेल्ने खेल ।

  3. ढुकुर ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015150
मुद्रित पृष्ठ
352