शब्दकोश प्रविष्टि

घुइँक्याउनु

स.क्रि.
  1. कुनै वस्तुलाई जोडसित फ्याँक्नु; वेगले हुत्याउनु; हान्नु ।

  2. कुनै काम सजिलैसित पार लाउनु ।

  3. सर गर्नु; जित्नु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015139
मुद्रित पृष्ठ
351