शब्दकोश प्रविष्टि

घुँडे भाग

ना.

ना. जन्ती आएका दिन दुलहीतर्फबाट दुलाहालाई दिइने र जन्तेबाख्रो खाने दिन दुलाहातिरकाले दुलहीलाई दिइने विशेष भाग ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015133
मुद्रित पृष्ठ
351