शब्दकोश प्रविष्टि
घुँगुरा
ना.
हल्लाउँदा छमछम आवाज आउने, सानासाना घण्टी जडिएको, गोडामा बाँधिने, एक प्रकारको गहना; चाँप; घुङुरा ।
फलफूलका लहराको नङ्ग्रा ।
कपाल आदिमा पर्ने मुन्द्रा ।
दुर्गम स्थानमा जाने हुलाकीका लट्ठीमा जडिएको छर्ल्याङछर्ल्याङ गर्ने वस्तु ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-015106- मुद्रित पृष्ठ
- 351