शब्दकोश प्रविष्टि

घिस्सिनु

अ.क्रि.
  1. घिच्चिनु; तानिनु ।

  2. अरूको करबलमा परेर जानु ।

  3. घोटिएर थोत्रो हुनु ।

व्युत्पत्ति

[सं. घृष्+इ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015097
मुद्रित पृष्ठ
351