शब्दकोश प्रविष्टि

घिर्‍र्याउनु

स.क्रि.

स.क्रि. [घिर्र+याउ+नु] घिर्र आवाज आउने गरी तान्नु; घिस्स्याउनु ।

व्युत्पत्ति

[घिर्र+याउ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015080
मुद्रित पृष्ठ
350