शब्दकोश प्रविष्टि
घिर्र
क्रि.वि.
क्रि.वि. [अ.मू. घिर्+र] पाङ्ग्रा लागेको वस्तु घिसार्दा वा गुडाउँदा शब्द आउने किसिमले ।
व्युत्पत्ति
[अ.मू. घिर्+र]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-015073- मुद्रित पृष्ठ
- 350
शब्दकोश प्रविष्टि
क्रि.वि. [अ.मू. घिर्+र] पाङ्ग्रा लागेको वस्तु घिसार्दा वा गुडाउँदा शब्द आउने किसिमले ।
[अ.मू. घिर्+र]
npbs2075-10-015073