शब्दकोश प्रविष्टि
घिडघिड
ना.
कुनै कुराका निम्ति अरूछेउ अड्डी लिएर गरिने प्रार्थना वा करकर ।
मनको प्रबल इच्छा; भित्री चाहना; धोको ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-015049- मुद्रित पृष्ठ
- 350
शब्दकोश प्रविष्टि
कुनै कुराका निम्ति अरूछेउ अड्डी लिएर गरिने प्रार्थना वा करकर ।
मनको प्रबल इच्छा; भित्री चाहना; धोको ।
npbs2075-10-015049