शब्दकोश प्रविष्टि

घिचाउनु

प्रे.क्रि.

प्रे.क्रि. घिच्न लाउनु; मन नपर्ने गरी करबलले खुवाउनु; हसुराउनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015031
मुद्रित पृष्ठ
349