शब्दकोश प्रविष्टि

घिउचिउरा

ना.
  1. घिउमा मिसाएर वा भुटेर खाइने चिउरा ।

  2. दुई ओठ समातेर 'घिउ–चिउरा' भन्दा ओठ जोड्ने केटाकेटीको एक खेल ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015020
मुद्रित पृष्ठ
349