शब्दकोश प्रविष्टि
घिउकुमारी
ना.
ना. भित्रपट्टि लस्सादार पदार्थ रहने, केत्तुकेका जस्ता पात हुने, बिचका डाँठमा साना र पहँला फूल फुल्ने, पोलेका ठाउँमा लगाउँदा शीतल गर्ने र विषालु खटिरामा औषधी लगाइने एक प्रकारको बोट ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-015015- मुद्रित पृष्ठ
- 349