शब्दकोश प्रविष्टि

घारी

ना.
  1. झ्याम्म परेको बाक्लो जङ्गल ।

  2. लेकको फेदी वा बेसीका माझको ससानो वन ।

  3. फेदी वा घाँचको जमिन ।

  4. बाँस, निगालो, केरा आदिको झाङ ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-015004
मुद्रित पृष्ठ
349