शब्दकोश प्रविष्टि
घारघुर
क्रि.वि.वि.ना.
मही पार्दा शब्द निस्कने गरी ।
नेती ताने झँ कुनै वस्तु तान्ने चालमा । ना.
जसोतसो गरी काम गर्ने ढङ्ग ।
पाङ्ग्रा भएका सवारीहरू चल्दा आउने शब्द ।
आपसको झगडा; बाझो; कलह; गडबडी ।
व्युत्पत्ति
[अ.मू. घुर्+अ (द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-015002- मुद्रित पृष्ठ
- 349