शब्दकोश प्रविष्टि
घाताङ्क
ना.
ना. [सं.] कुनै सङ्ख्यालाई कुनै सङ्ख्याले गुणा गर्दा निस्किएको सङ्ख्या; गुणनफल ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-014987- मुद्रित पृष्ठ
- 348–349
शब्दकोश प्रविष्टि
ना. [सं.] कुनै सङ्ख्यालाई कुनै सङ्ख्याले गुणा गर्दा निस्किएको सङ्ख्या; गुणनफल ।
[सं.]
npbs2075-10-014987