शब्दकोश प्रविष्टि

घाटु

ना.

ना. [भो. ब.] कुमारी युवतीहरूले मन्त्रसहितको गीत गाएर अङ्गविन्यासका साथ नाचिने पुराना कथामा आधारित गुरुङ– जातिको लोकनृत्य ।

व्युत्पत्ति

[भो. ब.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-014976
मुद्रित पृष्ठ
348