शब्दकोश प्रविष्टि
घाटा
ना.
ना. [घट्+आ] बन्दबेपार गर्दा वा मालसामान खरिदबिक्री गर्दा साउँ वा परलभन्दा घटी हुने आय; हानि; नोक्सानी; टुट्टा । विप. मुनाफा ।
व्युत्पत्ति
[घट्+आ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-014973- मुद्रित पृष्ठ
- 348
शब्दकोश प्रविष्टि
ना. [घट्+आ] बन्दबेपार गर्दा वा मालसामान खरिदबिक्री गर्दा साउँ वा परलभन्दा घटी हुने आय; हानि; नोक्सानी; टुट्टा । विप. मुनाफा ।
[घट्+आ]
npbs2075-10-014973