शब्दकोश प्रविष्टि

घाइते

वि.
  1. चोटपटक लागेको; घायल ।

  2. जुवामा खालेले पैसा मारिएको (च्याँखे) ।

व्युत्पत्ति

[सं. घात]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-014963
मुद्रित पृष्ठ
348