शब्दकोश प्रविष्टि

घाँडो

ना.
  1. गाई, भँसी, कुकुर आदिका गलामा झुन्ड्याइने घण्ट ।

  2. भाग्ने वा चोर बस्तुभाउका घाँटीमा झुन्ड्याइने काठको ठेउको वा मुङ्ग्रो ।

  3. झन्झटको काम वा वस्तु ।

व्युत्पत्ति

[सं. घण्ट]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-014954
मुद्रित पृष्ठ
348