शब्दकोश प्रविष्टि
घाँच
ना.
जङ्गल वरिपरिको उबडखाबड परेको जमिन; जङ्गलको छेउछाउ ।
पहाडको फेदी; दुई डाँडाका बिच वा पुछारको सोतो जमिन ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-014945- मुद्रित पृष्ठ
- 347–348
शब्दकोश प्रविष्टि
जङ्गल वरिपरिको उबडखाबड परेको जमिन; जङ्गलको छेउछाउ ।
पहाडको फेदी; दुई डाँडाका बिच वा पुछारको सोतो जमिन ।
npbs2075-10-014945