शब्दकोश प्रविष्टि
घसेउटो
वि.ना.
काम नलाग्ने; रद्दी; बेकम्मा । ना.
घस्यौटी ।
व्युत्पत्ति
[घाँस+एउटो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-014891- मुद्रित पृष्ठ
- 347
शब्दकोश प्रविष्टि
काम नलाग्ने; रद्दी; बेकम्मा । ना.
घस्यौटी ।
[घाँस+एउटो]
npbs2075-10-014891