शब्दकोश प्रविष्टि
घल्ल
क्रि.वि.
क्रि.वि. [अ.मू. घल्+ल] पेटमा वायु भरिएर कराउने किसिमले; तरल पदार्थ पोखिँदा वा खन्याउँदा शब्द निस्कने गरी ।
व्युत्पत्ति
[अ.मू. घल्+ल]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-014874- मुद्रित पृष्ठ
- 346
शब्दकोश प्रविष्टि
क्रि.वि. [अ.मू. घल्+ल] पेटमा वायु भरिएर कराउने किसिमले; तरल पदार्थ पोखिँदा वा खन्याउँदा शब्द निस्कने गरी ।
[अ.मू. घल्+ल]
npbs2075-10-014874