शब्दकोश प्रविष्टि

घर्घर

ना.
  1. गाडा, बग्गी आदिको आवाज ।

  2. सुतेका मानिस घुर्दा आउने आवाज ।

  3. हे. घरघर ।

सम्बन्धित प्रविष्टि

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-014855
मुद्रित पृष्ठ
346