शब्दकोश प्रविष्टि
घरबारी सन्न्यासी
ना.
जोगी र जोगिनीबाट जन्मेको व्यक्ति; जन्मदेखि नै सन्न्यासी ।
घरबार गरी बसेको सन्न्यासी; गृहस्थ सन्न्यासी ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-014813- मुद्रित पृष्ठ
- 345
शब्दकोश प्रविष्टि
जोगी र जोगिनीबाट जन्मेको व्यक्ति; जन्मदेखि नै सन्न्यासी ।
घरबार गरी बसेको सन्न्यासी; गृहस्थ सन्न्यासी ।
npbs2075-10-014813