शब्दकोश प्रविष्टि
घरदर
ना.
जनगणना; जनगणनासम्बन्धी काम ।
घरको सङ्ख्या; घरधुरी ।
व्युत्पत्ति
[घर+दर]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-014799- मुद्रित पृष्ठ
- 345
शब्दकोश प्रविष्टि
जनगणना; जनगणनासम्बन्धी काम ।
घरको सङ्ख्या; घरधुरी ।
[घर+दर]
npbs2075-10-014799