शब्दकोश प्रविष्टि

घरजम

ना.

ना. [घर+जम्] घरबार तथा परिवारसमेतको बन्दोबस्त गरेर बस्ने काम; घर–गृहस्थी; गृहस्थाश्रम ।

व्युत्पत्ति

[घर+जम्]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-014794
मुद्रित पृष्ठ
345