शब्दकोश प्रविष्टि

घनीभूत

वि.
  1. घना भएको; साह्रो; जमेको ।

  2. केन्द्रीभूत ।

  3. गाढा; बाक्लो ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-014724
मुद्रित पृष्ठ
344