शब्दकोश प्रविष्टि

घनफल

ना.
  1. लम्बाइ, चौडाइ र मोटाइ वा गहिराइको गुणनफल ।

  2. कुनै अङ्कलाई त्यही अङ्कले पालैसित दुई पटक गुणन गर्दा निस्कने गुणनफल ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-014704
मुद्रित पृष्ठ
343