शब्दकोश प्रविष्टि

घनचक्कर

ना.वि.
  1. ठुलो भ्रम; भयङ्कर भुल ।

  2. झमेला; झन्झट; टन्टा ।

  3. छुकछुके मानिस; अस्थिर वा चञ्चल बुद्धिको व्यक्ति । वि.

  4. मूर्ख; बेकुफ ।

व्युत्पत्ति

[सं. घन+चक्र]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-014695
मुद्रित पृष्ठ
343