शब्दकोश प्रविष्टि
घतघत
क्रि.वि.वि.
क्रि.वि. [अ.मू. घत्+अ (द्वि.)] गाग्राबाट एकैचोटि पानी खन्याउँदा शब्द निस्कने चालमा ।
व्युत्पत्ति
[अ.मू. घत्+अ (द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-014674- मुद्रित पृष्ठ
- 343
शब्दकोश प्रविष्टि
क्रि.वि. [अ.मू. घत्+अ (द्वि.)] गाग्राबाट एकैचोटि पानी खन्याउँदा शब्द निस्कने चालमा ।
[अ.मू. घत्+अ (द्वि.)]
npbs2075-10-014674