शब्दकोश प्रविष्टि

घडी

ना.
  1. चौबिस मिनेटको समय; रातदिनको साठी भागको एक भाग ।

  2. समय बताउने यन्त्र; मिनेट, घण्टा आदि जनाउने यन्त्र ।

  3. अवसर; मौका; समय ।

व्युत्पत्ति

[सं. घटी]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-014656
मुद्रित पृष्ठ
342