शब्दकोश प्रविष्टि

घट्ट१

ना.

ना. [प्रा.] पिठो पिँध्ने यन्त्र; कुलामा ल्याइएको पानीको धारले काठको पङ्खा घुमाई पिठो पिँध्ने ठुलो खालको जाँतोजस्तो साधन ।

व्युत्पत्ति

[प्रा.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-014637
मुद्रित पृष्ठ
342